-
गभर्नर अधिकारीविरुद्धको रिट न्यायाधीश सुष्मलता माथेमाको इजलासमा
काठमाडौं- राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यताको विषयलाई लिएर बिहीबार सर्वोच्च अदालतमा दायर रिटको सुनुवाइका लागि न्यायाधीश सुष्मालता माथेमाको इजलासमा पेसी तोकिएको छ।अधिवक्ताहरू दामोदर तिम्सिना, चूडामणि भण्डारी, दीपकराज जोशी ...
read more -
मुग्लिन–पोखरा सडक : तनहुँको जामुनेदेखि पोखरासम्म कालोपत्रे गरिँदै
दमौली- मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत पश्चिम खण्ड तनहुँको जामुनेदेखि पोखरासम्ममा आगामी माघ तेस्रो सातादेखि कालोपत्रे गर्न तयारी थालिएको छ।यसका लागि अहिले उक्त खण्डमा ‘बेस’ राख्ने काम भइरहेको मुग्लिन–पोखरा सडक योजना ...
read more -
मन्त्री ज्वालालाई गाडीबाट बाहिर निकालेर आगजनी
काठमाडौं–ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला चढ्दै आएको गाडीमा आगजनी गरिएको छ।रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले ललितपुरको बालकुमारीमा ज्वालाले प्रयोग गरेको गाडीमा आगो ...
read more -
राष्ट्रका नाममा गरिएको सम्बोधन सरकारको मार्गचित्र : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत मंगलबार राष्ट्रका नाममा गरिएको सम्बोधन सरकारको आगामी वर्षको मार्गचित्र भएको बताउँदै त्यसलाई अक्षरशः लागू गरिने बताएका छन्।बिहीबार बिहान प्रधानमन्त्री कार्यालयमा भौतिक पूर्वाधार तथा यातायात ...
read more -
राष्ट्रिय सभा निर्वाचनका लागि पुस २३ मा उम्मेदवारको मनोनयन
काठमाडौं–निर्वाचन आयोगले आगामी माघ ११ मा हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि पुस २३ मा उम्मेदवारको मनोनयनपत्र दर्ताका लागि आवश्यक तयारी थालेको छ।आयोगबाट स्वीकृत निर्वाचन कार्यतालिकाबमोजिम मनोनयनपत्र दर्ताका लागि उम्मेदवारले ...
read more -
बालुवाटारमा समाजवादी मोर्चाको बैठक, प्रदेशलाई अधिकार दिन सुझाव
काठमाडौं– प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको समाजवादी मोर्चाको बैठकले प्रदेश सरकारलाई अधिकार दिन केन्द्र सरकारलाई सुझाएको छ।बैठकले संघीयता कार्यान्वयन गर्नकै लागि पनि प्रदेशलाई अधिकार दिनुपर्नेमा जोड दिएको हो।बैठकपछि जनता समावादी ...
read more





















