प्रमुख समाचार Friday, 29 Dec, 2023
Prestige Media

गभर्नर अधिकारीविरुद्धको रिट न्यायाधीश सुष्मलता माथेमाको इजलासमा

काठमाडौं- राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यताको विषयलाई लिएर बिहीबार सर्वोच्च अदालतमा दायर रिटको सुनुवाइका लागि न्यायाधीश सुष्मालता माथेमाको इजलासमा पेसी तोकिएको छ।
अधिवक्ताहरू दामोदर तिम्सिना, चूडामणि भण्डारी, दीपकराज जोशी र प्रतापसिंह ठकुराठीले गभर्नर अधिकारीको शैक्षिक योग्यता स्नातक मात्रै रहेको दाबीसहित उनको नियुक्ति बदर माग राख्दै सर्वोच्चमा बिहीबार रिट दर्ता गराएका थिए।
गभर्नर अधिकारीविरुद्धको रिटमाथि प्रारम्भिक सुनुवाइ हुन लागेको हो।
रिट निवेदनमा गभर्नर अधिकारीको शैक्षिक योग्यता चार्टड एकाउन्टेन्ट मात्रै रहेको र चार्टड एकाउन्टेन्ट स्नातकोत्तर तह नभई स्नातक तह मात्रै रहेको दाबीसहित गभर्नर पदका लागि उनी योग्य नरहेको जिकिर गरिएको छ।
राष्ट्र बैंक ऐन, २०५८ को दफा २० मा गभर्नरका लागि न्यूनतम शैक्षिक योग्यता स्नातकोत्तर हुनुपर्ने व्यवस्था छ।
सरकारले २०७६ चैत २४ मा अधिकारीलाई राष्ट्र बैंकको गभर्नर पदमा नियुक्त गरेको थियो।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

दक्षिण कोरियाले बढायो भिसा शुल्क

विद्यार्थी ओराल्दा विद्यालयको बसले एक बालिका र सहचालक किच्यो, दुवैको मृत्यु

२३ औं राष्ट्रिय धान दिवस : नारामा आत्मनिर्भर, बिउमा परनिर्भर

उपसभापतिको जिम्मेवारीले अझै धेरै उत्तरदायित्व महसुस गरेको छु : गौतम

आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

यी स्थानमा भारी वर्षाको सम्भावना

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

ओलीको टिप्पणी- फागुन २१ को चुनाव फाँसीवादको लाइसेन्स

हाम्रो गाडी गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ : प्रधानमन्त्री बालेन

अस्ट्रेलियालाई हराउँदै अमेरिका समूह विजेता बन्ने बाटोमा

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL