प्रमुख समाचार Friday, 29 Dec, 2023
Prestige Media

कोरिया रोजगारको सपना देखेका दुई युवाको प्रहरीको गोली लागेर मृत्यु

काठमाडौं- रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवामाथि प्रहरीले गोली चलाउँदा दुई जनाले अकाल ज्यान गुमाएका छन्।
गोली लागेर २३ वर्षीय सुजन राउत र घाइते अर्का युवा गोली लागेर घाइते भएका अर्का युवा वीरेन्द्र साहको मृत्यु भएको हो। उनको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको छ।
ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला चढ्दै आएको बा२ झ ५८६१ नम्बरको गाडीमा आगो लगाएपछि प्रहरीले विरोधमा उत्रिएका युवामाथि लाठीचार्जका साथै गोली चलाएको हो। .
प्रहरीको गोली लागेर राउतको किस्ट अस्पताल मृत्यु भएको हो।
प्रदर्शनमा उत्रिएका युवाले बा२झ ५८६१ नम्बरको गाडीबाट मन्त्री र पीएसओलाई बाहिर निकालेर आगो लगाएका थिए।
कोरिया रोजगारीमा जान रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएको भन्दै आन्दोलित युवामाथि प्रहरीले अनावश्यक बल प्रयोगका साथै गोली चलाएको हो।
प्रहरीले धरपकडमा ५० बढी युवा पक्राउ परेका छन्।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

दक्षिण कोरियाले बढायो भिसा शुल्क

विद्यार्थी ओराल्दा विद्यालयको बसले एक बालिका र सहचालक किच्यो, दुवैको मृत्यु

२३ औं राष्ट्रिय धान दिवस : नारामा आत्मनिर्भर, बिउमा परनिर्भर

उपसभापतिको जिम्मेवारीले अझै धेरै उत्तरदायित्व महसुस गरेको छु : गौतम

आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

यी स्थानमा भारी वर्षाको सम्भावना

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

ओलीको टिप्पणी- फागुन २१ को चुनाव फाँसीवादको लाइसेन्स

हाम्रो गाडी गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ : प्रधानमन्त्री बालेन

अस्ट्रेलियालाई हराउँदै अमेरिका समूह विजेता बन्ने बाटोमा

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL