अर्थ बाणिज्य / समाज Friday, 29 Dec, 2023
Prestige Media

गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६५० तोकियो

काठमाडौं– सरकारले गहुँको समर्थन मूल्य तोकेको छ। मन्त्रिपरिषद् बैठकले गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६५० रुपैयाँ तोक्ने निर्णय गरेको हो
कृषि तथा पशुपक्षी विकास मन्त्रालयले गहुँको प्रतिक्विन्टल उत्पादन २ हजार ९ सय ७७ रुपैयाँ ७२ पैसा, उत्पादन लागत प्रतिक्विन्टल ५ सय ९४ रुपैयाँ ५४ पैसा र प्रतिक्विन्टल ढुवानी लागत ७७ रुपैयाँ ८८ पैसा गरी प्रतिक्विन्टल मूल्य ३ हजार ६५० रुपैयाँ १४ पैसा प्रस्ताव गरेको थियो।
गत वर्ष सरकारले गहुँको न्यूनतम समर्थन मूल्य ३ हजार ३५१ रुपैयाँ निर्धारण गरेको थियो।
यो वर्षका लागि तोकिएको मूल्य प्रतिक्विन्टलमा ३०० बढी हो।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL