अर्थ बाणिज्य / समाज Friday, 29 Dec, 2023
Prestige Media

सिंगटी हाइड्रोपावरलाई शतप्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति

काठमाडौं– सिंगटी हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ। शतप्रतिशत हकप्रद सेयर जारी गर्न कम्पनीले धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति पाएको हो।
कम्पनीले हकप्रद सेयर निष्कासनका लागि पुस ११ मा बोर्डबाट अनुमति पाएको जानकारी नेपाल स्टक एक्सचेन्जलाई गराएको छ।
१ः१ को अनुपातमा हकप्रद सेयर जारी गरेपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ९० करोड रुपैयाँ पुग्नेछ।
नेप्सेमा हाल सिंगटी हाइड्रोपावरको १ करोड ४५ लाख कित्ता सेयर सूचीकृत छ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL