विपिन र अर्पण लिएर‘लाल मोहन जी’ निर्माणको घोषणा
Sunday, 11 April 2021 | Radio PMC
सम्राट बस्नेतको निर्देशनमा चलचित्र ‘लाल मोहन जी’ निर्माणको घोषणा भएको छ ।आर.रोसफी फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा नायक विपिन कार्की, अर्पण थापा, कर्मा शाक्य, रोहित रुम्बा, रविन्द्र झा, ...