मनोरञ्जन
Thursday, 1 Apr, 2021
रवि ओड र समिक्षा अधिकारीको ‘पाउडर क्रीममा ’ सार्वजनिक
नयाँ गीत ‘पाउडर क्रीममा ’ सार्वजनिक भएको छ । कृष्ण केसीको शब्द तथा संगीतमा समावेश यो गीतमा गायक रवि ओड र गायिका समिक्षा अधिकारीको स्वर छ।
मौसम हिमालीको कोरियोग्राफी तथा निर्देशन,विकास ज्ञवालीको सम्पादन, नवराज उप्रेतीको छायांकन रहेको भिडियोमा पुष्प खड्का, रवि ओड, प्रियंका आचार्य, संझना खत्रीको अभिनय छ ।







