मनोरञ्जन Thursday, 25 Mar, 2021
Prestige Media

दीपाश्री निरौलाको फेसबुक अकाउन्ट ह्याक

चलचित्र निर्देशक तथा कलाकार दीपाश्री निरौलाको फेसबुक अकाउन्ट ह्याक भएको छ।फेस्बूक ह्याक गरेर चलचित्रकर्मीहरू सँग पैसा मागेको भन्दै उक्त खबर कलाकार दीपक राज गिरीले आफ्नो सामाजिक सन्जाल मार्फत जानकारी गराएका हुन् ।

दीपकले फेस्बूकमा स्ट्याटस लेखेका छन्; दीपाजी को फ़ेसबुक ह्याक भएको छ सरोज खनाल दाइको पनि फ़ेसबुक ह्याक भएको छ ह्याकर ले चलचित्रकर्मी को फ़ेसबुक ह्याक गर्दै पैसा माग्न थालेको छअत:सजक हुनुहोला!!!‘ केही समय अघि गायक शिव परियारको पनि फेस्बूक ह्याक भएको थियो ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL