मनोरञ्जन Tuesday, 22 Feb, 2022
Prestige Media

विजय र रश्मिकाको बिहे

साउथ चलचित्रका अभिनेता विजय देवरकोन्डा र अभिनेत्री रश्मिका मन्दानाबीच विवाह हुन लागेको खबर भारतीय सञ्चारमाध्यममा छाइरहेको छ ।

हुन त रश्मिका र विजयले यो विषयमा केही पनि बताएका छैनन् । तर यो वर्ष उनीहरुले विवाह गर्न लागेको खबर भने सार्वजनिक भएको छ । विजय र रश्मिका केही महिनादेखि मुम्बईमा नै छन् । दुवै जना बलिउड चलचित्रमा अभिनय गरिरहेका छन् ।

विजय आफ्नो हिन्दी डेब्यु चलचित्र ‘लाइगर’मा काम गरिरहेका छन् । मिडिया रिपोर्टका अनुसार रश्मिकाले हालै मात्र मुम्बईमा एक अपार्टमेन्ट पनि किनेकी छन् । विजय र रश्मिका दुवै जना नयाँ वर्ष मनाउन गोवा समेत गएका थिए ।

चलचित्र ‘डियर कमरेड’मा एकसाथ काम गरेपछि यी दुवैको प्रेम चर्चा सुरु भएको हो ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL