कला / साहित्य
Friday, 26 Mar, 2021
चलचित्र ‘बिहे पास’को छायांकन सुरु
चलचित्र बिहे पास आज बाट छायांकनमा गएको छ । विराटनगरको एक मन्दिरमा पूजा गर्दै चलचित्रको छायांकन सुरु गरिएको हो। यो चलचित्रको छायांकन विराटनगरका विभिन्न स्थानमा हुनेछ ।
आकाश बराल, सजन काफ्ले र मर्रे केरको लेखन ,रोहित कट्टेलको प्रस्तुतिमा तयार हुने यो चलचित्रमा नायक दयाहाङ राई र नायिका प्रकृती श्रेष्ठको मुख्य भूमिका रहनेछ ।







