‘लम्फू’ ट्रेलर रिलिज
Thursday, 12 April 2018 | Radio PMC
आगामी वैशाख २८ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘लम्फू’को ट्रेलर सार्वजनिक भएको छ । काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा कमेडी, सस्पेन्स, पिडा, विछोडले भरिएको चलचित्रको ट्रेलर रिलिज गरिएको हो । गोपालचन्द्र लामिछानेको निर्देशनमा ...