मनोरञ्जन
Sunday, 1 Apr, 2018
शिल्पालाई‘चञ्चले नानी’भन्दै विल्सन(भिडियो)
गायक अमर राईको स्वरमा सजिएको ‘चञ्चले नानीले’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा मणिपाल राईको शब्द र संगीत रहेको छ ।गीतको भिडियोमा विल्सन विक्रम राई र शिल्पा पोखरेल देखिएकी छिन ।
निकेश खड्काले निर्देशन गरेको गीतको भिडियोमा उत्तम हुमागाईंको छायांकन र बिकाश धमलाको सम्पादन रहेको छ ।भिडियोमा राजिव समरको कोरियोग्राफी रहेको छ । सम्भवतः शिल्पा र विल्सनको यो जोडी म्युजिक भिडियोमा पहिलो पटकसँगै देखिएको हो।भिडियो :-







