मनोरञ्जन Friday, 30 Mar, 2018
Prestige Media

अनमोल केसीको जन्मदिन ;२४ बर्षमा प्रवेश

नायक अनमोल केसीको आज जन्मदिन परेको छ । उनी आजबाट २३ वर्ष पुरा गरि २४ वर्षमा प्रवेश गरेका छन् । होस्टेलबाट नेपाली चलचित्र क्षेत्रमा नायकको रुपमा डेब्यु गरेका अनमोलले लगातार ४ हिट फिल्म दिएका छन् ।उनले होस्टेल, ड्रिम्स, गाजलु, जेरी र कृ गरि पाँच चलचित्रमा अभिनय गरेका छन् । उनी नेपाली चलचित्र क्षेत्रको अन्तराष्ट्रिय बजारीकरणका लागि एक आशा लाग्दा अभिनेता हुन् । उनले अभिनय गरेको  चलचित्र कृ केही महिना अघि प्रदर्शनमा आएको थियो भने अब उनी क्याप्टेन नामक चलचित्रमा काम गर्दैछन् ।

अनमोलको जन्मदिनमा आमा सु्स्मिता र बुवा भुवनले शुभकामना दिएका छन् । फेसबुकमा स्टाट्स लेख्दै सुस्मिता र भुवनले शुभकामना ब्यक्त गरेका छन् ।२४ वर्षको उमेरमै ठुलो सफलता पाएका अनमोल नायक भुवन केसी र सुस्मिता केसीको एक मात्र सन्तान हुन् ।नायक अनमोल केसीलाई हाम्रो तर्फबाट पनि जन्मदिनको शुभकामना …

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL