मनोरञ्जन Thursday, 29 Mar, 2018
Prestige Media

असार २९ मा आकाश र आश्माको ‘ड्रिम गर्ल’

चलचित्र ‘ड्रिम गर्ल’आगामी असार २९ गते प्रदर्शनमा आउने भएको छ । आकाश श्रेष्ठ रआश्मा गिरी मुख्य भूमिकामा रहेको चलचित्रको छायांकन सकिएर पोष्ट प्रोडक्शनको काम चलिरहेको समयमा प्रदर्शन मिति तय गरिएको हो ।डिसीएनले वितरण गर्ने गरि चलचित्रको रिलिज मिति तय गरिएको निर्देशक ऋषिराज आचार्यले जानकारी दिए ।

चलचित्रका निर्माता पनि ऋषिराज आचार्य नै हुन् भने चलचित्रमा अर्जुन शर्मा, अन्टा रोचा रोवन र रामेश्वर धिताल सह-निर्माताको रुपमा छन् ।आरबी मुभिजको ब्यानरमा बनेको प्रेमकथानक चलचित्रमा अर्जुन पोखरेलको संगीत, राहुल राईको छायाँकन, नविन निरौलाको सम्पादन रहेको छ ।काठमाडौँ, मुस्ताङ, राराताल र थाइल्याण्डका बिभिन्न स्थानमा छायाँकन गरिएकोचलचित्रमा आकाश र आश्मा सँगै बिल्सन बिक्रम राई, सरोज खनाल, अर्जुन श्रेष्ठ, सुरवीर पण्डितलगायतका कलाकारको अभिनय छ ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL