मोबाइल मर्मत गरेरै मासिक पचास हजार आम्दानी
Sunday, 26 February 2017 | Radio PMC
काभ्रे, १५ फागुन । उग्रचण्डी नाला गाविस– २ कोइपाटोलका महेश श्रेष्ठले मोबाइल, टेलिभिजन, रेडियो, घडीलगायत सामग्री मर्मत गरेर मासिक रु ५० हजार आम्दानी गर्दै आउनुभएको छ । इलेक्ट्रोनिक्स इन्जिनियरिङ विषय ...