-
हेलिकप्टर दुर्घटनामा परी युक्रेनका गृृहमन्त्रीसहित १८ जनाको मृत्यु
युक्रेनका गृहमन्त्रीको हेलिकप्टर दुर्घटनामा परी निधन भएको छ।बिबिसीका अनुसार राजधानी किएभको बाहिरी भेगस्थित शिशु पाठशालानजिक बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी गृहमन्त्रीसहित १८ जनाको मृत्यु भएको हो। दुर्घटनामा ३ जना बालबालिका पनि मारिएको अधिकारीहरूले ...
read more -
ड्रोन हमला गर्दै युक्रेनलाई सिध्याउने रूसको योजना रहेको जेलेन्स्कीको दाबी
आफूहरूलाई निरूत्साहित पार्न लामो समयसम्म रूसले ड्रोन हमलाहरू गरिरहने योजना बनाएको युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेनेस्कीले दाबी गरेका छन्।इरानमा निर्मित शाहिद नामको ड्रोनबाट मस्कोले युक्रेनमाथि हमला गर्न लागेको विषयमा आफूले गुप्तचर ...
read more -
अफगानिस्तानमा महिलालाई एनजीओमा काम गर्न प्रतिबन्ध
फगानिस्तानमा तालिबान सरकारले महिलालाई विश्वविद्यालय अध्ययनमा प्रतिबन्ध लगाएको केही समयपछि उनीहरूलाई गैर-सरकारी संस्थाहरूमा काम गर्नसमेत प्रतिबन्ध लगाएको छ। संयुक्त राष्ट्रसंघ, अमेरिका र बेलायतले तालिबानको यस कदमलाई आधारभूत अधिकारको उल्लङ्घन भएको ...
read more -
भर्जेनिया विश्वविद्यालय परिसरमा गोली चल्दा तीन विद्यार्थीको मृत्यु
मेरिकाको भर्जेनिया विश्वविद्यालयको परिसरभित्र गोली चल्दा तीन विद्यार्थीको मृत्यु भएको छ। विश्वविद्यालयको फुटबल क्लबका खेलाडीसमेत रहेका तीन जनाको गोली प्रहारबाट मृत्यु भएको बिबिसीले जनाएको छ। विद्यार्थी सवार बस चार्लोसभिलस्थित पार्किङ हातामा ...
read more