उद्घोषण

“अहिलेको समय बोल्न जान्नेहरुको हो ”
‘त्यसैले काठमाडौं चाबहिल चोकमा रहेको प्रेस्टिज मिडिया कनेक्टिङ प्राली. मा आउनुहोस् हामी तपाईंलाई बोल्न सिकाउछौ ।’

– तपाईं कुनै पनी सभा ,सेमिनार, गोस्ठी अथवा कार्यक्रममा गएर मन्चमा , भाषण गर्न , मन्तब्य राख्न ,प्रवचन दिन अथवा बोल्नै हिचकिचाउनु हुन्छ , डर लाग्छ यात अप्ठेरो महसुस गर्नुहुन्छ यदी त्यसो हो भने आउनुहोस यसको समाधान हामी गर्छौ ।
-यदी तपाईं कुनै पनी औपचारिक, अनौपचारिक कार्यक्रम हरु निर्धक्क सँग सन्चालन गरेर स्रोता,दर्शकको मन जित्न चाहनुहुन्छ भने आउनुहोस
तपाईंलाई हामी सिकाउछौ ।
-यदी तपाईं कुनै राजनीतिक पार्टीमा आबद्द हुनुहुन्छ निर्धक्क सँग बोल्ने सवालमा केही अप्ठेरो महसुस गर्नु हुन्छ भने त्यो पनि हामी समाधान गर्छौ ।
-यदी तपाईं राजनितीमै आफ्नो भबिश्य निर्माण गर्न चाहनुहुन्छ जस्का लागी तपाईं एउटा कुशल बक्ता बन्नै पर्ने हुन्छ त्यो तपाईंको चाहना हामी पुरा गर्छौ ।
-यदी तपाईं रेडियो, टि. भी. मा कुशल समाचार वाचक, कुशल कार्यक्रम प्रस्तोता (RJ/VJ) बन्न चाहनुहुन्छ भने पनी आउनु होश हामी धेरै बर्ष देखी यस्तै तालिम दिदै आइरहेका छौ।
हाम्रा बिशेषता हरु :-
– सात बर्ष देखी निरन्तर भाषणकला ,उद्घोषण तथा (RJ/VJ) सम्बन्धी तालिम दिदै आइरहेको संस्था ।
– १३ ,१४ बर्ष देखी नेपालका बिभिन्न संचार माध्यममा काम गरी अनुभब बटुलेका प्रशिक्षक द्वारा सिकाइन्छ ।
– भाषण,उदघोषण, मन्त्यब दिने सवालमा हरेकलाई ग्यारेण्टीका साथ सिकाइन्छ ।
– थोरै पढेका अथवा पढदै नपढेका ब्यक्तीहरुलाई पनी अबस्था हेरेर थप समय दिएर पढाईन्छ ।
– रेडियो टिभी कार्यक्रम प्रस्तोता,समाचार वाचक तथा (RJ/VJ) कोर्शकोलागी अत्याधुनिक स्टुडियोमा प्राक्टिकल गराइन्छ ।
सम्पर्क तथा थप जानकारीका लागि :-
Prestige Media Connecting Pvt.Ltd.
chabahil chowk kathmandu
Phone No:01-4496006 Mob:9851196006
Email-prestigemedia05@gmail.com
Website: http://pmctvnepal.com/pmc-services/

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

सेल्फि खिच्दा ज्यानै गुम्यो

डिभीको नतिजा सार्वजनिक (नतिजा हेर्ने साइट र तरिकासहित)

कार्संग तामाङको मौलिक भाका ‘सिन्धु मेलम्ची हाम्रो गाउँ’

302
  • rg

PMC TV NEPAL