कला / साहित्य Thursday, 11 Aug, 2016
Prestige Media

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

२०७३ मा धेरै चलचित्रले राम्रो व्यापार गर्न सक्छन् साहित्य लेखिन तथा त्यसको चर्चा हुन सक्छ । संगीत र कलाको राम्रो विकास हुनेछ

downloadपत्रकार सम्मेलन गर्दै  जय पर्शुराम भोलि बाट नै चल्ने।

२०७३ मा धेरै चलचित्रले राम्रो व्यापार गर्न सक्छन् साहित्य लेखिन तथा त्यसको चर्चा हुन सक्छ । संगीत र कलाको राम्रो विकास हुनेछ पर्शुरामको टिमले चलचित्र जय पर्शुराम र पर्शुराम बिच लफडा चलिरहेको छ । पर्शुरामको टिमले पुनरावेदन अदालतमा रोज राणाको फिल्म जय पर्शुराम को प्रर्दशन रोक्नु पर्ने भन्दै मुद्धा दायर गर्यो । नभन्दै अदालतले पर्शुराम संग नाम मेल खाने अन्य चलचित्रको प्रचार प्रसार एव प्रर्दशन नगर्न नगराउन आदेश दियो । तर यता चलचित्र जय पर्शुरामका निर्देशक रोज राणाले चलचित्र भोलि बाट नै हलमा चल्ने  बताएका छन् । राजधानिमा पत्रकार सम्मेलन गर्दै यस्तो प्रतिकृया दिए । अदालतको निर्णयको बारेमा बुझ्दा खोज्दा उनि बिराज भट्टको कमव्याक दमदार हुन्छ भोलि बाट दर्शकले हलमा गएर फिल्म हेर्न सक्नु हुन्छ रोज राणाले भनेका छन् ।

 

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL