Breaking News Tuesday, 29 Sep, 2026
Prestige Media

२ करोडमा बनेको ‘हनुमान अंश’ले कमायो ४०० करोड

२ करोड भारुमा निर्माण भएको फिल्म ‘हनुमान अंश’ ले बक्स अफिसमा अभूतपूर्व सफलता हासिल गरेको छ । प्रदर्शनको ५२ औँ दिनसम्म आइपुग्दा फिल्मले विश्वभरबाट ४०० करोड बढी कमाउन सफल भएको छ ।

फिल्मले प्रदर्शनको ५२ औँ दिन अर्थात् आइतबार मात्रै ९ करोड कमाएको छ । रिलिजको धेरैपछि पनि राम्रो कमाउने मामिलामा फिल्मले ‘धुरन्धर’ र ‘धुरन्धर २’ जस्ता ठुला बजेटका फिल्मको कीर्तिमानसमेत तोडेको छ, जसले ५२ औँ दिनमा १ देखि २ करोड रुपैयाँ मात्र सङ्कलन गरेका थिए ।

गत शुक्रबार (२५ सेप्टेम्बर)मा हलमा ५० दिन पूरा गरेको यस फिल्मको कमाइको रफ्तार अझै घटेको छैन । शनिबार (२६ सेप्टेम्बर) ६.५० करोड र आइतबार (२७ सेप्टेम्बर) ९ करोड रुपैयाँ सङ्कलन गरेसँगै यसको कुल विश्वव्यापी ग्रस कलेक्सन ४०१.२० करोड पुगेको हो । फिल्मको कुल कमाइमध्ये भारतबाट मात्रै ३६२.७० करोड र विदेशी बजारबाट ३८.५० करोड रुपैयाँ सङ्कलन भएको छ । आगामी दिनहरूमा अन्तर्राष्ट्रिय बक्स अफिस कलेक्सन अझ बढ्ने अनुमान गरिएको छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

‘चामेका बासिन्दा कोही घरमा छैनन्, सरकारले वास्तै गरेको छैन’

चार दिनको वर्षाले सबभन्दा बढी क्षति कालीगण्डकी तटीय क्षेत्रमा

पहिरोका कारण पृथ्वी राजमार्गको कृष्णभिर र तिङग्राङखानीमा सडक अवरुद्ध

५२ बैंकका खाता प्रयोग गरी १ अर्ब ३ करोडको हुण्डी कारोबार, एक महिला पक्राउ

नेपाल जलवायुका सम्बन्धमा सबैले आफ्ना दायित्व पुरा गरुन् भन्ने चाहन्छ : प्रधानमन्त्री बालेन

‘अनलाइन गेम’ खेलाएको आरोपमा ४२ जना पक्राउ

रसुवा, नुवाकोट, धादिङ र गोरखाका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

पत्रकारहरूलाई ओलीले भने- प्रश्न सोध्नुअघि अनुमति लिनुपर्छ

सशस्त्र प्रहरीका सई हत्या प्रकरण : गोली प्रहार गरी मुख्य अभियुक्त पक्राउ

बझाङमा कुकुरलाई जिउँदै सेतीमा फाल्ने महिला पक्राउ

देशभर आज विश्वकर्मा पूजा मनाइँदै, मेसिनरी सामान र सवारीसाधनको विशेष पूजा

सञ्चालनमा आयो कृष्णभीरको नयाँ सडक, बिहानैदेखि गुड्न थाले गाडी

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL