मनोरञ्जन Tuesday, 13 Mar, 2018
Prestige Media

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

   रोजगारि तथा अध्ययनको शिलशिलामा दुबइ र साइप्रसमा केहीबर्ष बिताएर पुन: आफ्नै देश फर्किएकी सारा तामाङले अब आफु नेपालमै बसेर मोडलिङ र अभिनय क्षेत्रमा जम्ने योजना रहेको बताएकी छिन साथै उनले केही म्युजिक भिडियोमा अभिनय समेत गरिसकेकी छिन जुन भिडियो सार्वजनिकको तयारीमा छ । हेलम्बु गाउँपालिका वार्ड न.६ इचोकमा जन्मिएकी साराले जीवन भनेको संघर्ष हो संघर्षको दौरानमा कहिले कहाँ पुगिन्छ कहिले कहाँ त्यसै क्रममा म पनि १ बर्ष दुबइ र ३ बर्ष काम गर्ने तथा केही सिक्ने मौका पाए अब भने म नेपालमै मोडलिङ क्षेत्रमै केही गर्न चाहन्छु जुन मेरो सानै देखिको इछ्या पनि हो उनले भनिन । आधुनिक र अहिलेको समयका चल्ती खाले मात्र भिडियो होइन नेपालीपन झल्किनेखालका मौलिक गीतहरुमा पनि अभिनय गर्ने उनको धोको रहेको छ ।

Direction ,Dress Designer -SA-Prem  Sagar

Model : Sara Tamang

Camera :Arjun Bogati

Edit : Niranjan Rawal

          सारा तमाङका केही तस्बिर

 

 

 

 

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

अमेरिकी संस्करणको ‘द भ्वाइस’बाट बाहिरिइन् परिजिता बाँस्तोला

अमेरिकी द भ्वाइसको सेमिफाइनलमा प्रवेश सेमिफाइनलमा प्रवेश गरिन् पारिजिता

‘महापुरुष’ले चार सातामा कमायो १० करोड ग्रस

मण्डलामा अन्तर्राष्ट्रिय नाट्य महोत्सव सुरू

गायिका आस्था राउतको नयाँ गीत सार्वजनिक (भिडिओ)

प्रदीप खड्काले भारतमा जिते डेब्यु अभिनेताको अवार्ड

तिहारलाई आउँदै छन् यी फिल्म

हरिवंशले दलहरूलाई भने : हामीबाट चुनावमा प्रचार–प्रसारको आश नगर्नू

चलचित्रमा नयाँ पुस्ताको आकर्षण

राप्रपामा वरिष्ठ उपाध्यक्ष बने रवीन्द्र मिश्र

‘हिजो आजका कुरा’ अब ठूलो पर्दामा

ओस्कार अवार्डका लागि नेपालबाट छानियो ऐना झ्यालको पुतली

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

डिभीको नतिजा सार्वजनिक (नतिजा हेर्ने साइट र तरिकासहित)

सेल्फि खिच्दा ज्यानै गुम्यो

Tips Nepal Tv
  • rg
  • ap
PMC TV NEPAL