Exclusive News Monday, 5 Dec, 2016
Prestige Media

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

 

काठमान्डौ  लगायत देशका थुप्रै एफ एम रेडियोबाट प्रसारण हुने कार्यक्रम “मनिराम बा को कुटिमा ” मनिराम बा को भूमिका निभाउने संचारकर्मी अग्नी भट्टराइको निर्देशनमा नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । नगेन्द्र सुबेदिको शब्द भुगोल दाहालको संगीत तथा रोमी बस्नेतको एरेन्ज रहेको ‘रङगीन संसार ‘ बोलको गीतमा सुमधुर स्वरकी धनी गायिका सुनिता राइको आवाज रहेको छ । यो गीतमा मिस एभरेस्ट आकन्क्ष्या भट्टराइ,भुवन श्रेष्ठ र अबिनाश दोङ को अभिनय रहेको छ भने कोरियोग्राफी सागर केसी, छायान्कन ज्ञानेन्द्र शर्मा , भिडियो एडिटिङ अर्जुन पोखरेलले गरेका छन । नेप्टुयुन तथा पिक स्टुडियोमा रेकर्ड भएको उक्त गीतको बजार ब्यब्स्थापन तथा प्रवर्धन
भने प्रेस्टिज मिडियाले गरेको छ ।
भिडियो हेर्नुहोश

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बर्डफ्लु नियन्त्रणमा भएसँगै अण्डा र मासुको खपत र मूल्य बढ्यो

गाँजा खान पैसा नभएपछि लमजुङमा ७५ वर्षीया वृद्धाको बीभत्स ह’त्या

रास्वपा सांसद ढकाल भन्छन्- सिंहदरबारको नाम फेरौं, अनामनगर दरबार राखौं

आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

प्रधानमन्त्री बालेनले भारत र चीनका राजदूतसँग सोमबार एक्लाएक्लै भेटवार्ता गर्ने

राजनीतिक उतारचढावबाट नआत्तिन रविको आग्रह : सिट बेल्ट बाँध्नुहोस्, गन्तव्यमा सुरक्षित पुर्‍याउँछौँ

देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान

तेलको भाउ अकासिन नदिएर सारा संसारलाई चीनले लगाएको गुण

रिहा भएलगत्तै दुर्गा प्रसाईंले लगाए गृहमन्त्रीमाथि गम्भीर आरोप

डढेलो निभाउने क्रममा आकाशमै ठोक्किए दुइटा हेलिकप्टर

दुर्गा प्रसाईं पक्राउ

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL