अचम्म संसार
संख्या - 52
-
भागरथीको शव अझै अस्पतालमै, दोषी पत्ता नलागेसम्म काठको बाकसभित्र आइसमा राख्ने तयारी
बैतडी : बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको शव अझै अस्पतालमै छ । घटनाका दोषी पत्ता नलागेसम्म शव नबुझ्ने परिवारजनले अडान छाडेका छैनन् । बुधबार विद्यालय गएकी ...
read more -
मणिकुमारलाई बेलायती राजपरिवारको प्रतिनिधि बन्ने ऐतिहासिक अवसर
एजेन्सीलन्डनबेलायती राजपरिवारको प्रतिनिधि बन्ने महत्वपूर्ण अवसर एक नेपालीले पाएका छन् । अवकाशप्राप्त गोरखा सैनिक मणिकुमार राईले यस्तो अवसर पाएका हुन् ।उनलाई बेलायती महारानीले ह्याम्पसायर काउन्टीका लागि डेपुटी लर्ड लेफ्टिनेन्ट पदमा ...
read more