मनोरञ्जन Friday, 22 Jul, 2016
Prestige Media

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

केपीलाई ढाले देशमा अस्तिरता आउछ

उमेरले ७० पुग्न लागेका र ज्योतिसिय अनुभबले खारिएका ज्योतिस पन्डित पुरुसोत्तम पौडेलले ग्रह अनुसार प्रचन्ड को बुद्दी
सात आठ बर्से बालिकाको जस्तै भएको बताएका छन । देसभरका बिभिन्न रेडीयो हरुबाट प्रसारण हुने कार्यक्रम “मनिराम बा को कुटी” मा अन्तर्वार्ताको क्रममा यसो भनेका हुन । साथै राजनीतिक दलका नेताहरुले यदी केपी ओलीलाइ ढलाउछन भने देश अस्तिरता तर्फ जाने सन्केत गरेका छन एक अर्को प्रसङ्गमा नेपालमा राजा आउने सम्भावना नरहेको समेत उनले बताएका छन । साथै नेपाललाई अहिले साढेसातको दशा रहेको बाताएका छन त्यसैले २०७८ साल सम्म राम्रो नहुने पनि बताएका छन त्यसैगरी यदी केपी सरकार ढलिहाल्यो भने प्रचन्ड प्रधानमन्त्री बन्ने सम्भावना रहेको बताएका छन । हरिसयनी एकादशिको दिन रेकर्ड भएको उक्त कार्यक्रम पुरा सुन्नुहोश ।

तस्बिर : इन्टरनेट

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL