कला / साहित्य Monday, 22 Jul, 2024
Prestige Media

पिण्डेश्वरमा बोलबम मेला

धरान उपमहानगरपालिका–१४ पिण्डेश्वरमा साउन १ गतेदेखि बोलबम मेला आयोजना गरिएको छ । पहिलो सोमबार आज बिहानैदेखि यहाँ जल चढाउन आउने भक्तजनको घुइँचो लागेको छ। पिण्डेश्वर मन्दिरमा सप्तकोशी नदीको संगमस्थलबाट ल्याएको जल ल्याएर चढाउने गरिन्छ। यहाँ भक्तजनले बिहान ३ बजेदेखि नै जल चढाउन थालेका थिए।
बोलबम मेला भर्न आउने भक्तजनको संख्या बर्सेनि बढ्दै गएको पिण्डेश्वर बाबाधाम समितिका कोषाध्यक्ष पञ्जज घिमिरेले बताए। पिण्डेश्वरमा २०३९ सालदेखि सप्तकोशीको पानी ल्याएर जल चढाउने परम्परा छ। एक महिनासम्म सञ्चालन हुने मेलामा करिब तीन लाख भक्तजन सहभागी हुने अनुमान गरिएको समितिले जनाएको छ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL