कला / साहित्य
Sunday, 1 Jun, 2025
काठमाडौं उपत्यकामा आज सार्बजनिक बिदा
काठमाडौं । काठमाडौं उपत्यकामा आज सार्बजनिक बिदा दिइएको छ। भोटेजात्राको अवसरमा काठमाडौं उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा सार्बजनिक बिदा दिइएको हो ।वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज जावालाखेलमा देखाइनेछ ।







