Breaking News
Wednesday, 4 Jun, 2025
आईपीएलले पायो नयाँ च्यामपियन रोयल च्यालेन्जर्स बैंग्लुर विजयी

आईपीएलको गएराति भएको फाईनलमा रोयलच्यालेन्जर्स बैंग्लुर बिजयी हुदैँ पहिलोपल्ट उपाधि जितेको छ,टस हारेर पहिला ब्याटिंग गरेको उसले निर्धारित २० ओवरमा ९ विकेटको क्षतिमा १९० रन बनाएको थियो उसका लागि बिराट कोहिलिले सर्बाधिक ४३ रन बनाए भने मायाँक अग्रवालले २४ कप्तान रजत पाटिदाराले २५ जितेश शर्माले २४ र लियाम लिभिङस्टोनले २५ रनको पारि खेल्नु भएको थियो पञ्जाब किङ्सको लागि अर्शदीप सिंह र काइल जेमिसनले समान ३-३ विकेट लिएका थिए , जवाफी १९१ रनको लक्ष्य पिछा गरेको पज्वाबले २० ओवरमा ७ विकेटको क्षतिमा १८४ रन मात्र बनाउन सक्यो उसका लागि जोश इंग्लिस ३९ प्रभसिमरन सिंह २६ प्रियान्श आर्या २४ रन साथै शशांक सिंह ६१ रनको पारि खेलेपनि पन्जवालाई जिताउन भने प्रयाप्त हुन सकेन बैंग्लुरको लागि भुवनेश्वर कुमार र क्रुणाल पाण्डेयले समान २-२ विकेट लिएका थिए …







