-
चीनको बारबीक्यु रेष्टुरेन्टमा विस्फोट हुँदा ३१ जनाको ज्यान गयो
चीनको उत्तरपश्चिम क्षेत्रको निङ्गसियाको एक रेष्टुरेन्टमा विस्फोट भएको छ।बुधबार राति निङ्गसिय स्वायत्त क्षेत्रको यिन्चुआन सहरस्थित एक बारबीक्यु रेष्टुरेन्टममा विस्फोट हुँदा ३१ जनाले ज्यान गुमाएको समाचार संस्थान सिन्ह्वाले उल्लेख गरेको छ। ...
read more -
ट्रम्पले अस्वीकार गरे सरकारी गोप्य कागजपत्र व्यवस्थापनमा हेलचेक्र्याइँको अभियोग
मेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफूमाथि लागेको गोप्य सरकारी कागजात हेलचेक्र्याइँको अभियोग अस्वीकार गरेका छन्। मंगलबार फ्लोरिडाको मियामीस्थित संघीय अदालतमा उपस्थित भएका ट्रम्पले सरकारी गोप्य कागजात व्यवस्थापनमा हेलच्क्र्याइँ गरेका सम्बन्धी ३७ ...
read more -
प्रधानमन्त्री प्रचण्डले गरे महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गरेका छन्। आज बिहान राजघाटस्थित गान्धीको समाधीस्थल पुगी प्रधानमन्त्री प्रचण्डले पुष्पहार अर्पण गरेका हुन्। समाधीस्थलबाट फर्केपछि प्रधानमन्त्री प्रचण्ड ...
read more -
२० वर्षदेखि टर्कीको सत्तामा रहेका एर्दोगनले फेरि जिते राष्ट्रपति
टर्कीमा रेसेप तय्यिप एर्दोगान फेरि राष्ट्रपति निर्वाचित भएका छन्। आइतबार भएको राष्ट्रपतिको दोस्रो चरणको निर्वाचनमा प्रतिस्पर्धी केमाल किलिक्डारोग्लुलाई हराउँदै एर्दोगान थप पाँच वर्षका लागि राष्ट्रपति चुनिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।एर्दोगानले ...
read more






















