विश्व Wednesday, 14 Jun, 2023
Prestige Media

ट्रम्पले अस्वीकार गरे सरकारी गोप्य कागजपत्र व्यवस्थापनमा हेलचेक्र्याइँको अभियोग

मेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफूमाथि लागेको गोप्य सरकारी कागजात हेलचेक्र्याइँको अभियोग अस्वीकार गरेका छन्।

मंगलबार  फ्लोरिडाको मियामीस्थित संघीय अदालतमा उपस्थित भएका ट्रम्पले सरकारी गोप्य कागजात व्यवस्थापनमा हेलच्क्र्याइँ गरेका सम्बन्धी ३७ अभियोगको अस्वीकार गरेको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ।    ‍

ट्रम्पका वकिल  टोड ब्लान्चेले उनीमाथि लगाइएको आरोपहरूको अस्वीकार गरेको बताए।’यसमा हामी निर्दोष छौं, हामीमाथि लगाइएका आरोपको अस्वीकार गर्‍यौं,’ ब्लान्चेले न्युयोर्क टाइम्ससँग भने।

सुनुवाईको समयमा ट्रम्प आफू  भने केही बोलेनन्। ट्रम्पका सहयोगी वाल्ट नउटालाई प्रहरीले मंगलबार पक्राउ गरी अदालतमा उपस्थित गराएको थियो। उनीमाथि जुन २७ गतेमात्रै अभियोजन गर्ने तयारी छ।मंगलबारको सुनुवाईमा न्यायाधीश जोनाथन गुडम्यानले ट्रम्पलाई उनका सहयोगी नउटासँग भेट गर्न प्रतिवन्ध लगाएका छन्।अदालतमा करिब ४५ मिनेटको बहसमा न्यायाधीश गुडम्यानले अभियोजन पक्षलाई ट्रम्पले भेट्न नमिल्न व्यक्तिहरूको सूची पेस गर्न आदेश दिए।

ट्रम्पमाथि तत्काल यात्रा प्रतिबन्ध भने नलगाइएको सिएनएनले उल्लेख गरेको छ।एजेन्सी

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पुन निर्माणका लागि कोष स्थापना गरी सबैतर्फबाट सहयोग लिने नबनियुक्त उर्जामन्त्री घिसिङको भनाइ

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्‍मा तीन जना सदस्य थप्ने निर्णय

रेशमलाल चौधरी नागरिक उन्मुक्ति पार्टी परित्याग

जेनजी आन्दोलनका मृतकलाई सहिद र परिवारलाई १० लाख उपलब्ध गराउने घोषणा

चीन र रुसका राष्ट्रपतिबीच रणनीतिक र व्यापारिक साझेदारीबारे छलफल

राज्य व्यवस्था समितिको सभापतिमा न्यौपाने निर्विरोध

प्रधानमन्त्रीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा

राष्ट्रपति पौडेलसँग भारतका विदेश सचिवको शिष्टाचार भेट

प्रचण्डसँग भारतका विदेश सचिवको शिष्टाचार भेट

पाँच महिनाभित्र ‘फाइब’जी’ सेवा सुरु हुन्छ : संचारमन्त्री

दक्षिण कोरियाको जेलमा रहेका पूर्व राष्ट्रपति युनकी पत्नी पक्राउ

कोशी र गण्डकी प्रदेशका केहि स्थानमा भारी वर्षा अनुमान

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL