प्रविधि Thursday, 18 Aug, 2022
Prestige Media

मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या १ करोड ८३ लाख पुग्यो

काठमाडौं– राष्ट्र बैंकले मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताको संख्या १ करोड ८३ लाख नाघेको विवरण सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७८÷७९ को जेठ मसान्तसम्म १ करोड ८३ लाख हाराहारी रहेको मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या असार मसान्तसम्म ४ लाख बढेर कुल १ करोड ८३ लाख ७ हजार २५५ पुगेको बैंकले बताएको हो ।

असार मसान्तसम्म मोबाइल बैंकिङको माध्यमबाट मात्रै कुल १ खर्ब ६३ अर्ब २५ करोड बराबरको वित्तीय कारोबार भएको बैंकले जनाएको छ । अघिल्लो महिना यस्तो कारोबार १ खर्ब २१ अर्ब ९६ करोड बराबर भएको थियो ।

समीक्षा अवधिमा इन्टरनेट बैंकिङ सेवाग्राहीको संख्या १६ लाख ८४ हजार, डेबिट÷क्रेडिट कार्ड प्रयोगकर्ताको संख्या क्रमशः १ करोड ८ लाख ५६ हजार र २ लाख ३८ हजार, प्रिपेड कार्ड प्रयोगकर्ताको संख्या १ लाख ८ हजार पुगेको विवरण राष्ट्र बैंकले सार्वजनिक गरेको छ ।
भुक्तानीका विभिन्न डिजिटल माध्यममा वालेट प्रयोगकर्ताको संख्या १ करोड ३६ लाख ७५ हजार र कनेक्ट आईपीएस प्रयोगकर्ताको संख्या ८ लाख ९६ हजार पुगेको राष्ट्र बैंकको विवरणमा उल्लेख छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

निष्क्रय बनाइएका सामाजिक सञ्जाल पुनःसञ्चालनमा

पाँच महिनाभित्र ‘फाइब’जी’ सेवा सुरु हुन्छ : संचारमन्त्री

असोज १ गतेदेखि इम्बोस्ड नम्बर अनिवार्य

युरोपियन अटो ग्रुपद्वारा अमेरिका र इयूबिचको सम्झौताको स्वागत

एआईबाट लाभ लिनुपर्ने मन्त्रीको भनाइ

अन्तरिक्ष स्टेशनतर्फ अमेरिका,जापान र रुसी अन्तरिक्ष यात्रीको संयुक्त यात्रा

लोक सेवा पदपूर्तिको वार्षिक कार्यतालिका सार्वजनिक

नेप्से २९ सय नजिक बढ्यो ७५.८४अंक

ट्राफिक सचेतना कक्षा अनलाइनबाट

नासाले अक्सियम मिसन-४ प्रस्थानको प्रत्यक्ष प्रसारण गर्ने

एप्पलद्वारा इयूलाइ ५० करोड युरो जरिवानाबारे पुनर्विचार गरिदिन आग्रह गर्ने

नेपाल टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL