प्रविधि Friday, 21 Aug, 2020
Prestige Media

कसले पाउला विद्युत् प्राधिकरणको नेतृत्व ?

काठमाडौं
देशलाई लोडसेडिङमुक्त बनाउन भूमिका खेलेका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको ४ वर्षे कार्यकाल आउँदो भदौ २९ मा सकिन लागेको छ । सरकारले दोस्रो कार्यकालका लागि नियुक्त नगरे घिसिङले प्राधिकरणबाट बिदा पाउनेछन् ।
सरकारले उनलाई गत ०७३ भदौ २९ मा प्राधिकरणमा कार्यकारी निर्देशक बनाएको थियो । सरकारले घिसिङको कार्यकाल थप्ने–नथप्ने निर्णय नगरेको भए पनि प्राधिकरणमा नेतृत्व हत्याउन विभिन्न शक्तिकेन्द्रहरुमा पुग्नेहरुको ताँती सुरु भएको छ ।
प्राधिकरणका वर्तमान र पूर्वअधिकारीहरुसँगै अन्य सरकारी अधिकारी पनि घिसिङले छाड्न लागेको कुर्सीको दौडमा छन् । कतिपय दावेदारले प्रधानमन्त्री निकटका नेताहरुसँग भेट बढाएको बताइन्छ ।
घिसिङ सरकारले पुनः जिम्मेवारी दिए थप एक कार्यकाल प्राधिकरणको नेतृत्व लिने सोचमा रहेको स्रोतको दाबी छ ।
कुनै बेला दैनिक १८ घन्टासम्मको लोडसेडिङ हटाएपछि चर्चामा आएका घिसिङको कार्यकाल थप्नुपर्नेमा सर्वसाधारण एकमत छन् भने सरकारले अहिलेसम्म निर्णय गरिसकेको छैन । यद्यपि, प्राधिकरणभित्रै उनलाई पुनः नियुक्त नगर्न चलखेल सुरु भइसकेको बताइन्छ ।
सामाजिक सञ्जालमा घिसिङलाई अर्को कार्यकालका लागि पुनः नियुक्ति गर्नुपर्ने माग उठेको छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

निष्क्रय बनाइएका सामाजिक सञ्जाल पुनःसञ्चालनमा

पाँच महिनाभित्र ‘फाइब’जी’ सेवा सुरु हुन्छ : संचारमन्त्री

असोज १ गतेदेखि इम्बोस्ड नम्बर अनिवार्य

युरोपियन अटो ग्रुपद्वारा अमेरिका र इयूबिचको सम्झौताको स्वागत

एआईबाट लाभ लिनुपर्ने मन्त्रीको भनाइ

अन्तरिक्ष स्टेशनतर्फ अमेरिका,जापान र रुसी अन्तरिक्ष यात्रीको संयुक्त यात्रा

लोक सेवा पदपूर्तिको वार्षिक कार्यतालिका सार्वजनिक

नेप्से २९ सय नजिक बढ्यो ७५.८४अंक

ट्राफिक सचेतना कक्षा अनलाइनबाट

नासाले अक्सियम मिसन-४ प्रस्थानको प्रत्यक्ष प्रसारण गर्ने

एप्पलद्वारा इयूलाइ ५० करोड युरो जरिवानाबारे पुनर्विचार गरिदिन आग्रह गर्ने

नेपाल टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL