प्रविधि Thursday, 18 Aug, 2022
Prestige Media

कोषले सञ्चालनमा ल्यायो सामाजिक सुरक्षा एप

काठमाडौं–योगदानमा आधारित सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा एप सञ्चालनमा ल्याएको छ ।श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले एपको सुरुआत गरे ।हाल यो एप गुगल प्ले स्टोर तथा आइफोनको एप स्टोरमा उपलब्ध भइनसकेको कोषले बताएको छ।‘अहिले कोषको वेबसाइटमा गएर डाउन लोड गर्न सकिन्छ । प्ले स्टोर र एप स्टोरमा उपलब्ध हुने प्रक्रिया अघि बढिसकेको छ,’ कोषका सूचना अधिकारी रोशन कोजुले भने ।

एपमार्फत योगदानकर्ताले कोषमा जम्मा भएको रकमबारे जानकारी लिन सक्नेछन् ।एपमार्फत आफ्नो केवाइसी अपडेट पनि गर्न सकिने कोषका सूचना अधिकारी कोजुले बताए ।त्यस्तै, यो एपबाट अवकाश योजनाको रकम भुक्तानी लिन, योगदानकर्ता विशेष सापटीका लागि आवेदन दिन तथा अस्पतामा उपचारका लागि योग्य रहे वा नरहेकोबारे जानकारी लिन सकिनेछ ।

कोषबाट प्रदान गरिने सबै किसिमका सेवा–सुविधाको जानकारी आफ्नै मोबाइलमार्फत लिन सकिनेछ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

निष्क्रय बनाइएका सामाजिक सञ्जाल पुनःसञ्चालनमा

पाँच महिनाभित्र ‘फाइब’जी’ सेवा सुरु हुन्छ : संचारमन्त्री

असोज १ गतेदेखि इम्बोस्ड नम्बर अनिवार्य

युरोपियन अटो ग्रुपद्वारा अमेरिका र इयूबिचको सम्झौताको स्वागत

एआईबाट लाभ लिनुपर्ने मन्त्रीको भनाइ

अन्तरिक्ष स्टेशनतर्फ अमेरिका,जापान र रुसी अन्तरिक्ष यात्रीको संयुक्त यात्रा

लोक सेवा पदपूर्तिको वार्षिक कार्यतालिका सार्वजनिक

नेप्से २९ सय नजिक बढ्यो ७५.८४अंक

ट्राफिक सचेतना कक्षा अनलाइनबाट

नासाले अक्सियम मिसन-४ प्रस्थानको प्रत्यक्ष प्रसारण गर्ने

एप्पलद्वारा इयूलाइ ५० करोड युरो जरिवानाबारे पुनर्विचार गरिदिन आग्रह गर्ने

नेपाल टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL