-
बाढीपहिरोको क्षति अवलोकन गरी विवरण पेस गर्न गृहमन्त्री खाणको निर्देशन
केन्द्रीय सुरक्षा समितिको बैठकमा गृहमन्त्री खाणले यस्तो निर्देशन दिएका हुन् काठमाडौं– गृहमन्त्री बालकृष्ण खाणले पछिल्लो समय मुलुकभर परेको निरन्तर वर्षाका कारण बाढीपहिरोले पु¥याएको क्षति अवलोकन गरी विवरण पेस गर्न सम्बन्धित ...
read more -
वैदेशिक रोजगारमा जाने कामदारबाट अनावश्यक शुल्क नउठाउन विभागको चेतावनी
विभागले वैदेशिक रोजगारका लागि मलेसियासहित विभिन्न खाडी मुलुक जाने कामदारबाट तोकिएभन्दा बढी शुल्क नलिन म्यानपावर कम्पनीलाई चेतावनी दिएको हो। काठमाडौं– वैदेशिक रोजगार विभागले खाडी मुलुकसहित मलेसिया रोजगारीमा जाने नेपाली कामदारबाट ...
read more -
पाल्पामा मनपरी गाडी भाडा असुलेको गुनासोपछि समायोजन गरियो भाडा
पाल्पाका प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समिति पाल्पाका प्रमुख र तानसेन नगरपालिकाका प्रमुखलाई वडा कार्यालयले जनगुनासो सम्बोधन गरिदिन अनुरोध गरेपछि भाडा समायोजन गरिएको हो। पाल्पा– पाल्पामा सार्वजनिक सवारीसाधनले मनपरी भाडा ...
read more -
प्रदेशसभा सदस्यमा निर्विरोध निर्वाचित भए दीपक मनाङे
स्वतन्त्र उम्मेदजार दोर्जेले बुधबार उम्मेदवारी फिर्ताका लागि निवेदन दिएसँगै मनाङेको मात्र उम्मेदवारी कायम रहेकाले प्रक्रिया पूरा गरेर निर्विरोध निर्वाचित घोषणा गरिँदै काठमाडौं– दीपक मनाङे मनाङबाट प्रदेशसभा सदस्यमा निर्विरोध निर्वाचित भएका ...
read more -
बुधबार राजनीतिक दल र स्वतन्त्रलाई चुनाव चिह्न दिँदै आयोग
अन्तिम नामावलीमा समावेश भएका प्रत्येक उम्मेदवारलाई त्यस्तो दलका लागि निर्धारण गरिएको चिन्ह निर्वाचन अधिकृतले प्रदान गर्ने काठमाडौं– निर्वाचन आयोगले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि बुधबार दल÷स्वतन्त्र ...
read more -
सामाजिक सञ्जालमा चुनाव प्रचारसम्बन्धी विज्ञापन राखे खर्च विवरण देखाउनुपर्ने
सामाजिक सञ्जाल प्रयोग गरी चुनावी प्रचार गर्न थालिएको देखिएकाले यस्तो खर्चको विवरण राख्न राजनीतिक दल र उम्मेदवारलाई आग्रह गरेको हो। काठमाडौं– निर्वाचन आयोगले आगामी ४ मंसिरको चुनावमा उम्मेदवारले फेसबुक, ट्वीटरलगायत ...
read more -
प्रधानमन्त्री देउवाले हटाउँदै जसपाका मन्त्री
एमालेसँग चुनावी तालमेलमा सामेल भई सत्ता गठबन्धनबाट बाहिरिएपछि प्रधानमन्त्रीले हटाउँदै सरकारमा रहेका जसपाका मन्त्रीहरू काठमाडौं– कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)का मन्त्रीहरूलाई हटाउने तयारी थालेका छन् ...
read more












