-
पूर्वराजा ज्ञानेन्द्रले सम्झिए पृथ्वीनारायण : पराया इच्छा पूरा गर्ने अवान्छित क्रियाकलाप भित्र्याइएको दाबी
२२९ औं पृथ्वी जयन्तीको पूर्वसन्ध्या पूर्वराजा ज्ञानेन्द्रले शुभकामना सन्देश जारी गरेका छन् । उनले पृथ्वीनारायणको औचित्य हिजो, आज र भविष्यमा पनि रहने बताएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय अखण्डताका ...
read more -
चार पूर्वन्यायमूर्तिको एउटै बोली : संसद् विघटन गरेर असंवैधानिक काम गरे ओली
प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेर निर्वाचन घोषणा गर्नु असंवैधानिक भएको दाबी चार पूर्वप्रधानन्यायाधीशले गरेका छन् । पूर्वन्यायमूर्तिहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले शुक्रबार संयुक्त वक्तव्य ...
read more -
न्यायाधीश कार्कीमाथि ओली समर्थक भएको लान्छना, संसद् विघटनसम्बन्धी मुद्दा हेर्ने संवैधानिक बेञ्चमा नबस्ने घोषणा
सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीले संसद विघटनबारे सुनुवाइ गरिरहेको संवैधानिक बेञ्चमा नबस्ने घोषणा गरेका छन् । बहस गरिरहेका अधिवक्ताले संवैधानिक इजलासमा रहेका न्यायाधीश हरिकृष्ण कार्कीमाथि प्रश्न उठाएपछि उनी बेञ्चमा नबस्ने ...
read more -
नेकपामा चिरा : प्रचण्ड–माधव समूहद्वारा गुरुङ र पोखरेल इन्चार्जबाट हटाइए
नेकपाको पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहले प्रदेश इन्चार्जको जिम्मेवारीबाट पुथ्वीसुब्बा गुरुङ र शंकर पोखरेललाई हटाएको छ । नेकपा प्रचण्ड–नेपाल समूहको पेरिसडाडाँमा बसेको स्थायी कमिटी बैठकले गण्डकी प्रदेशको इन्चार्जबाट गुरुङ र ...
read more -
बोले पूर्वराष्ट्रपति डा. यादव प्रतिनिधिसभा विघटन असंवैधानिक कदम
पूर्वराष्ट्रपति डा. रामवरण यादवले प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमले देश अनिश्चियको भूमरीमा फँसेको बताएका छन् । राष्ट्रिय मेलमिलाप दिवस अवसरमा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति यादवले प्रतिनिधिसभा विघटनको कदमले लोकतन्त्र, संविधान, ...
read more -
हालसम्मकै धेरै कित्ता आईपीओ बिक्री गर्न नेपाल इन्फ्रास्ट्रक्चर बैंकले पायो अनुमति, सबै आवेदकले शेयर पाउने
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले सर्वसाधारणलाई आईपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले रु. ८ अर्ब बराबरको ८ करोड कित्ता आईपीओ बिक्री गर्न पुस १० गते बोर्डबाट ...
read more -
नेकपाको घरझगडा प्रदेशस्तरमै पुग्यो, नेपाली कांग्रेसलाई चुनाव भए बोनस, नभए सत्ता
गोकुल अर्याल सत्तारुढ नेकपा दुई चिरा भएपछि केन्द्रमा नयाँ मन्त्रिमण्डल गठनसँगै प्रदेशस्तरमा समेत यसको बाछिटा पर्ने संकेत देखिएका छन् । शुक्रबार मात्रै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध नेकपाको पुष्पकमल दाहाल ...
read more -
प्रधानमन्त्री ओलीले गरे मन्त्रिमण्डल फेरबदल, पूर्वमाओवादीलाई चिठ्ठा
नेकपाभित्रको घरझगडापछि पुष्पकमल दाहाल र माधव नेपाल समूहका मन्त्रीहरुले राजीनामा दिएपछि प्रधानमन्त्री केपी ओलीले शुक्रबार मन्त्रिमण्डल हेरफेर र विस्तार गरेका छन् । प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेपछि सात जना मन्त्रीले सामूहिक ...
read more


















