-
सरकारको राम्रो कामबाट अत्तालिनेहरूले माओवादीविरूद्ध भ्रम छरेः प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले गरेका राम्रा कामहरूबाट अत्तालिएकाहरूले पार्टी, सरकार र गठबन्धनविरूद्ध भ्रम छरेको बताएका छन्। नेकपा (माओवादी केन्द्र) निकट नेपाल बुद्धिजीवी संगठनको तेस्रो पूर्ण बैठकमा प्रधानमन्त्री प्रचण्डले सरकारका ...
read more -
कोशीका मुख्यमन्त्री थापाविरुद्ध परेको रिट न्यायाधीश खतिवडाको इजलासमा
काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा सरकारको वैधानिकताविरुद्ध परेको रिट निवेदनमाथिको सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा हुने भएको छ । प्रदेशसभाबाट विश्वासको मत लिँदा सभा सञ्चालन गर्ने ज्येष्ठ सदस्य ...
read more -
सुन तस्करी छानबिन गर्न उच्चस्तरीय आयोग गठनमा सहमति
काठमाडौं– संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलले हालसम्म भएका सुन तस्करी छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्न सहमत भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको राष्ट्रिय मान्यताप्राप्त दलको ...
read more -
प्रधानमन्त्री प्रचण्डको न्युयोर्क भ्रमण स्वीकृत
काठमाडौं– मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अमेरिका भ्रमणको स्वीकृति दिएको छ।संयुक्त राष्ट्रसंघको ७८औं महासभामा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधिमण्डल अमेरिकाको न्यूयोर्क उड्न लागेको हो। प्रधानमन्त्री प्रचण्ड आगामी ...
read more -
कांग्रेस नेता गच्दारसँग सीआईबीले लियो बयान
काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसँग पनि बयान लिएको छ। कांग्रेस नेतासमेत रहेका गच्छदारसँग सीआईबीले सोमबार बेलुकी बयान लिएको ...
read more -
सरकारी वकिलको कार्यालयलाई सीआईबीले बुझायो ललिता निवास प्रकरण प्रतिवेदन
काठमाडौं– बालुवाटारस्थित ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना छानबिन गर्दै आएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले जिल्ला सरकारी वकिलको कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाएको छ। सीआईबीले साढे दुई जनालाई प्रतिवादी बनाएर ...
read more -
सर्वोच्चको प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ अनुमोदित
काठमाडौं– सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठको नाम सर्वसम्मत अनुमोदन भएको छ।आज सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीश सिफारिस श्रेष्ठको नाम अनुमोदन गरेको हो। प्रधानन्यायाधीशमा श्रेष्ठको नाम अनुमोदन भएको समिति ज्येष्ठ ...
read more -
माधव नेपालले पनि दिए बालुवाटार जग्गा प्रकरणमा सीआईबीलाई बयान
काठमाडौं– बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा अनियमिततामा संलग्नताबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग पनि बयान लिएको छ । नेता नेपाल प्रधानमन्त्री भएका बेला ललिता निवासको जग्गा ...
read more -
सर्वोच्चका प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको संसदीय सुनुवाइ हुँदै
काठमाडौं– संसदीय सुनुवाइ समितिको निर्णयअनुसार प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ हुँदै छ ।समितिको आइतबारको बैठकले प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि सवैधानिक परिषद्बाट सिफारिस भई आएकामा उनको आज संसदीय सुनुवाइ गर्ने ...
read more














