-
बाम गठबन्धनको सरकार बन्ने कुनै सम्भावना छैन : माधव नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वामगठबन्धन गरेर सरकार बनाउने सम्भावना आफूले नदेखेको बताएका छन्। मंगलबार पार्टी कार्यालयमा भएको सचिवालय बैठक सकेर बाहिरिँदै गर्दा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष नेपालले ...
read more -
राजनीतिक परिस्थितिलाई नजिकबाट नियालिरहेका छौं-रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पछिल्लो राजनीतिक परिस्थितिलाई नजिकबाट नियालिरहेको बताएका छन् । लामिछानेले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् । उनले लेखेका छन्, ‘केन्द्रीय राजनीतिको हालको परिस्थितिलाई ...
read more -
कांग्रेसभित्र विद्रोह आवश्यक भइसक्यो : महामन्त्री गगन थापा
कांग्रेसभित्र संस्थापन र संस्थापन इतर समूहबीचको झगडा बढिरहेको सन्दर्भमा महामन्त्री थापाको यस्तो भनाइ सार्वजनिक भएको हो। काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र गुनासाका स्वरहरू बाक्लिँदै गएकाले शुद्धीकरण गर्न विद्रोह ...
read more -
संसद्लाई रिस पोख्ने थलो बनाएर बिदा भए नेताहरू
२०७४ को प्रतिनिधिसभा कार्यकालको अन्तिम दिन जनप्रतिनिधिको थलोमा नेताहरूले आप्mनो कार्यकालमा भएका गतिविधिमाथि प्रकाश पार्नुको साटो एकअर्काविरुद्ध हिलो छ्यापाछ्याप गरे। गोकुल अर्यालकाठमाडौं– सामान्यतया जनप्रतिनिधिमूलक संस्था प्रतिनिधिसभामा विकास, निर्माण, जनजीविकाका सवाल, ...
read more -
बालेन शाहको प्रतिवद्धता :‘मिचाहा वर्गलाई कानून मिचिरहन र अझ मोटाइरहन दिने छैनौं’
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहले ‘मिचाहा वर्ग’लाई कानुन मिचिरहन र अझ मोटाइरहन नदिने प्रतिवद्धता जनाएका छन् ।उनले आइतबार बिहान प्रेस विज्ञप्ति जारी गर्दै आवश्यकता र औचित्यका आधारमा महानगरले कार्यकारिणी ...
read more -
पहिचानको मुद्दा मिलेपछि माओवादी केन्द्रसँग चुनावी तालमेल : बाबुराम
काठमाडौं– नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पहिचान, अधिकारसहितको संघीयताको मुद्दा मिलेपछि नेकपा माओवादी केन्द्रसँग चुनावी तालमेल गरिएको दाबी गरेका छन्। शुक्रबार पार्टीको काठमाडौं जिल्ला ...
read more -
नेपालमा कम्युनिस्टबाहेक अन्य पार्टीको भविष्य छैन : नेता नेपाल
काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीको अत्याचारविरुद्ध नयाँ पार्टी खोल्नुपरेको बताएका छन् । नेकपा एस निकट उपत्यका युवा विशेष जिल्ला कमिटीले ...
read more -
बालेनले प्रचण्डमाथि उठाए प्रश्न : 'कुन नैतिकताले भन्नु म देश बनाउँदै छु भनेर '
काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले बञ्चरेडाँडामा फोहोर लिएर जाने सडकको अवस्था खराब भएकाले सत्तारूढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को नामै किटान गर्दै फोहोर व्यवस्थापन हुन नसक्नुको एउटा समस्या ...
read more -
हर्क साम्पाङको स्टाटस : काठमाडौंको विजोग देख्दा श्रमदान गर्न मन लाग्यो
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं शहरको विजोग देखेर श्रमदान गर्न मन लागेको बताएका छन् । काठमाडौंको सडक पेटिमा फोहोर थुप्रिएको समस्यालाई व्यंग्य गर्दै साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘काठमाडौंका ...
read more -
वर्तमान निर्वाचन प्रणालीले देशलाई भड्खालोमा लैजान्छ : प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान निर्वाचन प्रणालीले देशलाई भड्खालोमा लैजाने बताएका छन् । स्वर्गीय नेता नरबहादुर कर्माचार्यको स्मृतिमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘अब यो ...
read more -
प्रलोभनमा पर्दिनँ : माधव नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीको प्रलोभनमा नपर्ने बताएका छन् ।नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन परिणामलाई समीक्षा गर्दै पार्टीका नवनिर्वाचित जनप्रतिनिधि तथा कार्यकर्तालाई प्रशिक्षण दिन ...
read more















