विचार/विश्लेषण
Tuesday, 6 Dec, 2022
सेयर लगानीकर्ताले जान्नैपर्ने १० कुरा (भिडियो)
मीले सेयर बजारबाटै उल्लेख्य आम्दानी गरेको धेरै उदाहरण पाउन सक्छौं । यद्यपि, सेयर बजारबाट ठूलो रकम आर्जन गर्नु त्यति सजिलो भने छैन । यसको लागि उल्लेख्य धैर्यता र अनुशासन भएर मात्र पनि हुँदैन । बजारको उल्लेख्य अनुसन्धान र त्यसलाई बुझ्नु पनि जरुरी हुन्छ ।
त्यसैले प्रस्तुत छ सेयर लगानीकर्ताले जान्नैपर्ने १० कुराबारे PMC TV NEPAL को भिडियो स्तम्भ Tips Nepal को भिडियो सामाग्री:







