प्रमुख समाचार Sunday, 21 Aug, 2022
Prestige Media

मेरा लागि आगामी चुनाव अन्तिम : झलनाथ

बुटवल– नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा आफू अन्तिम पटकका लागि उम्मेदवारी दिने बताएका छन् । खनालले आफू यसपालि इलामको क्षेत्र १ बाट सत्तारुढ गठबन्धनको उम्मेदवारका रूपमा चुनाव लड्ने बताए ।

आइतबार भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै खनालले आगामी मंसिरमा हुने चुनावमा लड्ने बताएका हुन् ।राष्ट्रपति हुने सहमतिमा चुनाव नलड्ने चर्चाबारे सोधिएको प्रश्नमा खनालले भने, ‘जनतासँगको माया–पिरती टुटेको छैन । २०४८ देखि चुनाव लड्दै आएको छु, अब एक पटक लड्छु ।’

आफूले इलाम क्षेत्र १ बाट चुनाव जित्ने उनको दाबी छ । अहिले पाँच दलीय गठबन्धनबाटै निर्वाचनमा होमिने खनालले बताए ।‘गठबन्धन दृढतापूर्वक अगाडि बढ्छ,’ उनले भने । खनालले गठबन्धन चुनावसम्म मात्र हुन्छ कि पछिसम्म जान्छ भन्ने कुरा भन्न नसकिने सुनाए ।

उनले तत्काल एमालेसँग तालमेल र एकताको सम्भावना नरहेको जानकारी दिए । खनालले आफूहरूलाई एमालेभन्दा नेकपा माओवादी केन्द्रसँग नजिक लागिरहेको बताए ।

‘मुलुकका लागि बृहत् वामपन्थी एकताको आवश्यकता थियो। त्यो भएन तर समाजवादी रुपान्तरणको सिलसिलामा एकताबद्ध हुनैपर्छ,’ उनले भने ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

एसईई २०८२ को नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत उत्तीर्ण

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

सुदूरपश्चिममा मुख्यमन्त्री फेर्ने मागबारे गगनको चासो, सांसदले मागे मन्त्री !

मौसम पूर्वानुमान : केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

शिवपुरीमा ढुंगाले हिर्काएर सरिता तिवारीको हत्या गरेका आरोपितको बयान– मरेको यकिन भएपछि खाल्डो खनेर पुरेँ”

समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक

खोटाङमा अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको विवरण पेस गर्न स्थानीय तहहरूलाई पत्राचार

जितले मान्यता जोगिने आशा जीवितै

अर्थमन्त्री स्वर्णिम वाग्लेको पहिलो निर्णय- १५ ऐन खारेज गर्ने

प्रधानमन्त्रीको शपथ ग्रहणमा सांस्कृतिक विविधता: मिथिला आर्टदेखि सिलाम साक्मा

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL