विचार/विश्लेषण
Tuesday, 6 Dec, 2022
डण्डिफोर हटाउने सजिलो उपाय (भिडियो )
अनुहारमा आउने डण्डिफोरले सुन्दरतालाई नै बिगारिदिन्छ । त्यसैले कतिपय युवायुवतीहरु आफ्नो अनुहारमा निस्केको डण्डिफोर प्रति निकै नै चिन्तित हुने गर्छन् । डण्डिफोर हटाउन बजारमा धेरै क्रिम तथा औषधिहरु पाइन्छ । यद्यपि, त्यस्ता केमिकल युक्त क्रिम तथा औषधिले अनुहारलाई झनै क्षती पुर्याउन सक्छ ।
त्यसैले प्रस्तुत छ डण्डिफोर हटाउने सजिलो उपायबारे ब्युटिसियन डा. रेखा थापाले दिनुभएको यो महत्वपूर्ण जानकारी:







