विचार/विश्लेषण
Tuesday, 6 Dec, 2022
बेसार पानी पिउनुका फाईदाहरु (भिडियो)
प्रायजसो व्यक्तिले बिहान उठ्ने वित्तिकै मन तातो पानी पिउने गर्छन्। कसैले मन तातो पानीमा मह वा कागती मिसाएर पिउने गर्छन् भने कसैले नुन राखेर पिउने गरेका हुन्छन्। तर बिहान उठ्ने वित्तिकै खाली पेटमा मन तातो पिउनु स्वास्थ्यका लागि फाइदा नै हुन्छ।
तर कमै मात्र व्यक्तिले मनतातो पानीमा बेसार राखेर पिउने गर्छन्।खासमा बेसारको फाइदाबारे जानकारी नहुँदा बेसार पानी नपिएको हुनसक्छ।
त्यसैले प्रस्तुत छ बेसार पानी पिउनुका फाईदाहरुबारे PMC TV NEPAL को भिडियो स्तम्भ Tips Nepal को भिडियो सामाग्री:







