-
उपत्यकाका तीन वटै जिल्लामा बाढीको वितन्डा, सयौं घर डुबानमा
काठमाडौं– मंगलबार रातीदेखिको निरन्तर वर्षाका कारण काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रभावित भएका छन्। बाढीका कारण उपत्यकाभित्रका नदीको पानी बस्तीमा पसेपछि स्थानीय प्रभावित भएका छन्।काठमाडौंमा जनजीवन प्रभावितरातभरिको वर्षासँगै काठमाडौंका नदी–खोलाको ...
read more -
देशभरका विद्युत् प्राधिकरण कार्यालयमा रोपिए बिरुवा
काठमाडौं–नेपाल विद्युत् प्राधिकरणले ३९औं वार्षिकोत्सवको पूर्वसन्ध्यामा देशभरका कार्यालयमा आज वृक्षारोपण गरेको छ।प्राधिकरण सञ्चालक समिति अध्यक्ष एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विभाग परिसरमा बिरुवा रोेपेर वृक्षारोपणको सुरुआत गरे।प्राधिकरणका वितरण ...
read more -
स्वदेशमै उच्च शिक्षा अवसर उपलब्ध गराउन प्रधानमन्त्रीको आग्रह
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको पुनःसंरचना र पाठ्यक्रममा समयानुकूल परिमार्जन गर्दै उच्च शिक्षाका लागि देशमै अवसर उपलब्ध हुनुपर्ने सुझाव दिएका छन्। विश्वविद्यालयको आज भएको सिनेट बैठकमा प्रधानमन्त्री ओलीले ...
read more -
राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषद् उपाध्यक्षमा नेपाल निर्वाचित
कठमाडौं– नेपाल संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषद्९इकोसक०को एसिया–प्रशान्त क्षेत्रको उपाध्यक्ष निर्वाचित भएको छ।राष्ट्रसंघका प्रमुख ६ अंगमध्येको एक निकाय इकोसकको उपाध्यक्षमा नेपाल चयन हुनु राष्ट्रका निम्ति गौरवको विषय भएको पूर्वराजदूत ...
read more







