अर्थ बाणिज्य / समाज Wednesday, 31 Jul, 2024
Prestige Media

नेप्सेमा हरियाली, ६४ अंकले बढ्दा करिब २२ अर्बको कारोबार

काठमाडौं। बुधबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेन्ज ९नेप्से० मा हरियाली छाएको छ। बुधबार सेयर कारोबार रकमले हालसम्मकै रेकर्ड ब्रेक गरेको छ। आज कुल २१ अर्ब ९१ करोड १५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। यसअघि ३१ साउन २०७८ मा २१ अर्ब ५३ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
बुधबार सेयर बजारको परिसूचक नेप्से ६४।२५ अंक बढेको छ। नेप्से २७६०।९० अंकमा कायम भएको छ। आज १९१ कम्पनीको सेयर मूल्य बढ्दा ४४ कम्पनीको मात्र मूल्य घटेको छ। ७ वटा कम्पनीको मूल्य स्थिर नेप्सेले जनाएको छ। आज १३ वटै उपसूचक धनात्मक हुँदा फाइनान्स समूहको उपसूचक ८ प्रतिशत माथि बढेको छ। यस्तै इन्भेस्टमेन्ट समूहको उपसूचक ६।८९ प्रतिशतले बढेको छ। आज दर्जन कम्पनीको मूल्यमा सर्किट लागेको छ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL