अर्थ बाणिज्य / समाज Monday, 8 Sep, 2025
Prestige Media

विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपियाँ ९३ पैसा र बिक्रीदर १४१ रुपियाँ ५३ पैसा निर्धारण गरिएको छ । 

युरोपियन युरो एकको खरिददर १६५ रुपियाँ १६ पैसा र बिक्रीदर १६५ रुपियाँ ८६ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९० रुपियाँ ३९ पैसा र बिक्रीदर १९१ रुपियाँ २० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७६ रुपियाँ ५७ पैसा र बिक्रीदर १७७ रुपियाँ ३२ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपियाँ ४१ पैसा र बिक्रीदर ९२ रुपियाँ ८० पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपियाँ ९१ पैसा र बिक्रीदर १०२ रुपियाँ ३४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपियाँ ६९ पैसा र बिक्रीदर ११० रुपियाँ १६ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ५६ पैसा र बिक्रीदर नौ रुपियाँ ६० पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ७६ पैसा र बिक्रीदर १९ रुपियाँ ८४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ ५६ पैसा र बिक्रीदर ३७ रुपियाँ ७२ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ५६  पैसा र बिक्रीदर ३८ रुपियाँ ७२ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ३९ पैसा र बिक्रीदर चार रुपियाँ ४१ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ ३७ पैसा र बिक्रीदर ३८ रुपियाँ ५४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपियाँ ३६ पैसा र बिक्रीदर ३३ रुपियाँ ५० पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ १७ पैसा र बिक्रीदर १० रुपियाँ २१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ र बिक्रीदर १५ रुपियाँ ०६ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ १२ पैसा र बिक्रीदर २२ रुपियाँ २१ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ०८ पैसा र बिक्रीदर १८ रुपियाँ १५ पैसा, कुवेती दिनार एकको खरिददर ४६१ रुपियाँ ३१ पैसा र बिक्रीदर ४६३ रुपियाँ २७ पैसा, बहराइन दिनार एकको खरिददर ३७३ रुपियाँ ८१ पैसा र बिक्रीदर ३७५ रुपियाँ ४१ पैसा, ओमनी रियाल एकको खरिददर ३६६ रुपियाँ ०६ पैसा र विक्रीदर ३६७ रुपियाँ ६२ पैसा रहेको छ ।भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । 

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL