अर्थ बाणिज्य / समाज Tuesday, 9 Sep, 2025
Prestige Media

नेप्से सूचक ३६ अंकले घट्यो

यसअघि लगातार चार कारोबार दिन घटेको नेप्से परिसुचक आजपनि ३५.९९ अंकले घटेर बन्द भएको छ । आईतबार ११.५२ अंकले घटेर २७०८.२५ बिन्दुमा रोकिएको नेप्से आज ३५.९९ अंक घटेर २६७२.२५ बिन्दुमा रोकिएको छ । यद्यपी, आईतबारको तुलनामा आज कारोबार रकममा भने सामान्य सुधार देखिएको छ ।

साताको पहिलो कारोबार दिन आईतबार ४ अर्ब ४० करोड २७ लाख ६७ हजार २७१ रुपैयाँ बराबरको १ करोड ११ लाख २४ हजार ८४५ कित्ता शेयर कारोबार भएकोमा आज कुल ३२० स्टकको ५ अर्ब २३ करोड ३७ लाख ६६ हजार ६९८ रुपैयाँ बराबरको १ करोड १७ लाख १४ हजार ५४३ कित्ता शेयर कारोबार भएको छ ।

यसदिन हिमस्टार उर्जा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।  यस कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशत बढेर ४३०.५० रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसपछि नेशनल सिटिजन्स डेबेन्चर ८६ को मूल्य प्रतिकित्ता ४.३५ प्रतिशत वृद्धि भई १,१३७.३७ रुपैयाँ मा अन्तिम कारोबार भएको छ ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL