-
गणेश नेपालीको परिवारलाई काठमाडौं महानगरले मानवीय सहयोग, रोजगारी र नि:शुल्क शिक्षा दिने
काठमाडौं महानगरपालिकाले बिहीबार पेट्रोल खन्याएर आत्मदाह गरेका गणेश नेपालीको परिवारलाई मानवीय सहयोग, रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा दिने घोषणा गरेको छ। महानगरले शुक्रबार राति प्रेस विज्ञप्ति जारी गर्दै यसबारे कार्यपालिका ...
read more -
‘बालेनको पुलिस होइन, नेपाल पुलिस हो’ भनेका डीएसपी सोधपुछका लागि जिल्ला तानिए
कैलालीमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को नाम लिएर ‘बालेनको पुलिस होइन’ भनेका प्रहरी नायब उपरीक्षक(डीएसपी) प्रसन्नराज चौधरी सोधपुछका लागि जिल्ला तानिएका छन् । इलाका प्रहरी कार्यालय सुखडका इन्चार्जसमेत रहेका डीएसपी चौधरीले ...
read more -
उपसभापतिको जिम्मेवारीले अझै धेरै उत्तरदायित्व महसुस गरेको छु : गौतम
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री समेत रहेकी रास्वपा उपसभापति सोबिता गौतमले आफूले पाएको जिम्मेवारीले अझै धेरै उत्तरदायित्व महसुस गरेको बताएकी छिन् । आइतबार साँझ सामाजिक सञ्जालमार्फत पार्टीको पहिलो महाधिवेशनबाट पाएको ...
read more -
मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने
सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन शुक्रबार औपचारिक रूपमा समापन भएको छ। रवि लामिछानेलाई सभापति र स्वर्णिम वाग्लेलाई उपसभापतिमा निर्विरोध छानेको रास्वपा महाधिवेशनले केन्द्रीय पदाधिकारी र सदस्यहरू मतदानमार्फत छानेको छ। ...
read more -
हाम्रो गाडी गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ : प्रधानमन्त्री बालेन
। प्रधानमन्त्री बालेन शाहले आफू नेतृत्वको सरकारको ब्रेक गन्तव्यमा पुगेपछि मात्रै रोकिने बताएका छन् । चितवनको भतरपुरमा आजदेखि सुरु भएको रास्वपाको प्रथम महाधिवेशनको उद्घाटन सत्रमा पार्टीको तर्फबाट शुभकामना मन्तव्य दिने ...
read more






