प्रमुख समाचार
संख्या - 3529
-
प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्मा तीन जना सदस्य थप्ने निर्णय
प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्मा तीन जना सदस्य थप्ने हुनु भएको छ । उहाले पूर्व अर्थसचिव रामेश्वर खनाल, नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र अधिवक्ता ओमप्रकाश अर्याललाई मन्त्री बनाएकी ...
read more -
ट्रम्पले भेनेजुएलाका लडाकु विमान खसाल्ने धम्की
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका लडाकु विमानहरूले अमेरिकी नौसेना जहाजहरूमाथि उडेर अमेरिकालाई खतरा बनाएमा गोली हानी खसालिने चेतावनी दिएका छन्। अमेरिकी अधिकारीहरूले बीबीसीको साझेदार सीबीएस न्यूजलाई बताएअनुसार भेनेजुएलाले लगातार दुई ...
read more







