अर्थ बाणिज्य / समाज Sunday, 7 Sep, 2025
Prestige Media

निफ्राको ६.३१ प्रतिशत नगद लाभांश

blog

नेपाल इन्फ्रास्ट्रक्चर बैङ्क लिमिटेड (निफ्रा) ले आफ्ना सेयरधनीलाई ६.३१ प्रतिशत नगद लाभांश दिने भएको छ । निफ्राले आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण अनुसार सञ्चित मुनाफामध्ये वितरणयोग्य मुनाफाबाट नगद लाभांश प्रस्ताव गरेको हो ।

कम्पनी सञ्चालक समितिको १७० औँ बैठकले चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपियाँको ६.३१५८ प्रतिशतका दरले हुने नगद लाभांश दिने निर्णय गरेको हो । कम्पनीले एक अर्ब ३६ करोड ४२ लाख १२ हजार आठ सय रुपियाँ नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने प्रस्ताव गरेको हो ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL