-
विद्युत् पूर्वाधारमा लगानी बढाउन विकास साझेदारलाई विद्युत् प्राधिकरणको आग्रह
काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले ऊर्जा क्षेत्रमा सहायता बढाउन नेपालका अन्तर्राष्ट्रिय विकास साझेदारलाई आग्रह गरेको छ ।नेपाललाई सहायता उपलब्ध गराउँदै आएका स्वीट्जरल्यान्ड, बेलायत, अमेरिका, युरोपेली संघ, विश्व बैंक र एसियाली विकास ...
read more -
नेवानि सुधार सिफारिस समितिले बुझायो प्रतिवेदन
काठमाडौं– राष्ट्र बैंकका पूर्वगर्भनर दीपेन्द्रबहादुर क्षेत्री नेतृत्वको नेपाल वायुसेवा निगम संरचनागत सुधार अध्ययन समितिको प्रतिवेदन अध्ययन तथा कार्यान्वयन सिफारिस समितिले चौथो प्रतिवेदन बुझाएको छ।पूर्वक्याप्टेन कुलबहादुर लिम्बु नेतृत्वको सो समितिले आज ...
read more -
सर्वोच्चबाट एमसिसी अनुदानमा निर्माण हुने प्रसारण लाइन ठेक्का विवादको मुद्दा खारेज
काठमाडौं– अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को अनुदानमा निर्माण हुने प्रसारण लाइन ठेक्का विवादसम्बन्धी मुद्दा सर्वोच्च अदालतले खारेजीको फैसला गरेको छ। सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र सारंगाप्रसाद सुवेदीको ...
read more -
माओवादीले तोक्यो प्रदेश इन्चार्ज, जनार्दनको असहमति
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले नेताहरुको कार्य विभाजन टुंग्याएको छ। पार्टी मुख्यालय पेरिसडाँडामा आज सम्पन्न स्थायी समिति बैठकले नेताहरुलाई प्रदेशको इन्चार्ज र सह–इन्चार्जको जिम्मेवारी तोकेको हो।माओवादीले कोसी प्रदेशको इन्चार्जमा ...
read more -
व्यवसायीलाई प्रमाणित ढकतराजु प्रयोग गर्न चन्द्रागिरि नगरपालिकाको आग्रह
काठमाडौं– चन्द्रागिरि नगरपालिकाले प्रमाणित ढक, तराजु प्रयोग गर्न व्यवसायीलाई आह्वान गरेको छ। अप्रमाणित ढकतराजु प्रयोगले उपभोक्ता ठगिने जनाउँदै यसलाई पूर्ण निस्तेज बनाउन नगरपालिकाले यस्तो आग्रह गरेको हो।यसका लागि नगरपालिकाले चन्द्रागिरि ...
read more -
किसानलाई तत्कालै दूधको बक्यौता रकम दिन प्रधानमन्त्री प्रचण्डको निर्देशन
काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुग्ध किसानले पाउनुपर्ने बक्यौता रकम तुरुन्तै उपलब्ध गराउन निर्देशन दिएका छन् । दुग्ध विकास संस्थानले दूध खरिद गरेबापतको रकम नदिएको भन्दै किसानले सडकमै विरोधस्वरुप दूध पोख्न ...
read more -
कालजयी गायक तथा संगीतकार आचार्यको निधन, प्रतिष्ठान परिसरमा श्रद्धाञ्जली अर्पण
काठमाडौं–वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ। भजन शिरोमणि उपाधिसमेत पाएका आचार्यको सोमबार ८२ वर्षको उमेरमा उपचारका क्रममा ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा निधन भएको हो।उनलाई हिजो अपराह्न ...
read more