-
मणिकुमारलाई बेलायती राजपरिवारको प्रतिनिधि बन्ने ऐतिहासिक अवसर
एजेन्सीलन्डनबेलायती राजपरिवारको प्रतिनिधि बन्ने महत्वपूर्ण अवसर एक नेपालीले पाएका छन् । अवकाशप्राप्त गोरखा सैनिक मणिकुमार राईले यस्तो अवसर पाएका हुन् ।उनलाई बेलायती महारानीले ह्याम्पसायर काउन्टीका लागि डेपुटी लर्ड लेफ्टिनेन्ट पदमा ...
read more -
यो वर्ष राष्ट्रपतिदेखि पूर्वराजासम्मले दसैं टीका नलगाइदिने
कोरोना महामारीका कारण यसपालि राष्ट्रपति विद्यादेवी भण्डारीदेखि पूर्वराजा ज्ञानेन्द्र शाह र प्रधानमन्त्री केपी ओलीले सर्वसाधारणलाई टीका नलगाइदिने भएका छन् ।पूर्वराजाले शनिबार औपचारिक रुपमै टीका नलगाइदिने घोषणा गरिसकेका छन् भने राष्ट्रपति ...
read more -
कोरोना संक्रमितलाई ५० प्रतिशत शैया छुट्याउन स्वास्थ्य मन्त्रालयको निर्देशन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितका लागि ५० प्रतिशत शैया छुट्याउन सबै निजी, सहकारी, सरकारी र सामुदायिक अस्पताललाई निर्देशन दिएको छ ।मन्त्रालयको आइतबार बसेको बैठकले आईसीयू पूर्वाधारसहित ५० प्रतिशत शैया ...
read more -
कोरोना संक्रमितलाई लोकसेवाको परीक्षा दिने व्यवस्था मिलाउन सर्वोच्चको आदेश
सर्वोच्च अदालतले कोरोना संक्रमण पुष्टि भएका व्यक्तिले चाहे परीक्षामा सहभागी गराउन लोकसेवा आयोगको नाममा अन्तरिम आदेश जारी गरेको छ ।मानव अधिकार रक्षक सञ्जालसँग आबद्ध शैलेन्द्रप्रसाद अम्बेडकरसमेतले दायर गरेको रिटको सुनुवाइ ...
read more -
प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् हेरफेर, पोखरेललाई रक्षामन्त्रीबाट गलहत्याइयो
प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल विस्तार गरेका छन् । ओलीले अर्थमन्त्रीमा विष्णु पौडेल, महिला बालबालिकामन्त्रीमा लीलानाथ श्रेष्ठ र सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठलाई जिम्मेवारी दिएका छन् । यी तीनै ओली निकटका हुन् ...
read more -
आकस्मिकबाहेकका शल्यक्रिया नगर्न उपत्यकाका अस्पताललाई सरकारको निर्देशन
स्वास्थ्य मन्त्रालयले काठमाडौं उपत्यकाका सबै अस्पताललाई आकस्मिकबाहेकका शल्यक्रिया नगर्न निर्देशन दिएको छ । लक्षण भएका कोरोना संक्रमितको संख्या बढेकाले कोरोनाका बिरामीलाई आईसीयू र भेन्टिलेटर बेडमा राख्न आकस्मिकबाहेकका शल्यक्रिया नगर्न निर्देशन ...
read more -
नेकपा कर्णालीमा हलचल, मुख्यमन्त्री शाहीविरुद्ध आप्नै पार्टीका सांसदको अविश्वास प्रस्ताव
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बहुमत रहेको कर्णाली प्रदेश सरकारविरुद्ध सत्तापक्षकै सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध सत्तापक्षकै १८ जना सांसदले आइतबार नेकपा कर्णाली प्रदेशका प्रमुख सचेतक ...
read more -
देउवाले दाम खाएको देखाइदिन डा भट्टराईलाई कांग्रेसको हुँकार
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बूढीगण्डकी जलविद्युत् आयोजनामा भ्रष्टाचार भएको प्रमाण ल्याउन डा. बाबुराम भट्टराईलाई चुनौती दिएको छ ।पूर्वप्रधानमन्त्री भट्टराईले हालै गोरखामा आयोजित एक कार्यक्रममा बूढीगण्डकीमा प्रधानमन्त्री केपी ओली, पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल ...
read more














