Breaking News Thursday, 15 Oct, 2020
Prestige Media

नवनियुक्त मन्त्रीहरूले लिए सपथ

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा नियुक्त भएका मन्त्रीहरूले बिहीबार राष्ट्रपति कार्यालय शीतलनिवासमा सपथ लिएका छन् ।
अर्थमन्त्री विष्णु पौडेल, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री लीलानाथ श्रेष्ठ र सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले राष्ट्रपति भवन शीतलनिवासमा सपथ लिएका हुन् ।
प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्दै उपप्रधान तथा रक्षा मन्त्रालयको जिम्मेवारीमा रहेका ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मा दिएका छन् ।
यस्तै, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका पार्वत गुरुङले सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

जसपाको संघीय परिषद् अध्यक्षमा भट्टराई

कोरोना उपचारमा शुल्क, संघविरुद्ध उभिए प्रदेश सरकार

मणिकुमारलाई बेलायती राजपरिवारको प्रतिनिधि बन्ने ऐतिहासिक अवसर

प्रधानमन्त्रीसहित मन्त्रीको दसैं दक्षिणा कोरोना कोषलाई

यो वर्ष राष्ट्रपतिदेखि पूर्वराजासम्मले दसैं टीका नलगाइदिने

कोरोना संक्रमितलाई ५० प्रतिशत शैया छुट्याउन स्वास्थ्य मन्त्रालयको निर्देशन

कोरोना संक्रमितलाई लोकसेवाको परीक्षा दिने व्यवस्था मिलाउन सर्वोच्चको आदेश

पछिल्लो २० वर्षमा मानव अधिकार उल्लंघन गर्ने २ सय ८६ को नाम सार्वजनिक

राष्ट्रसंघको मानव अधिकार परिषद्मा नेपाल पुनः निर्वाचित

प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् हेरफेर, पोखरेललाई रक्षामन्त्रीबाट गलहत्याइयो

४०० केभी क्षमताको तामाकोसी–काठमाडौं प्रसारण लाइन निर्माण प्रक्रिया सुरु

सर्वोच्च अदालतले भन्यो– निजी प्रयोगशालामा पनि पीसीआर परीक्षण निःशुल्क बनाऊ

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

सेल्फि खिच्दा ज्यानै गुम्यो

डिभीको नतिजा सार्वजनिक (नतिजा हेर्ने साइट र तरिकासहित)

कार्संग तामाङको मौलिक भाका ‘सिन्धु मेलम्ची हाम्रो गाउँ’

  • rg

PMC TV NEPAL