-
राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरे अदालत जाने प्रचण्डको धम्की
राष्ट्रपतिलाई एक पटक मात्र विधेयक फिर्ता गर्ने अधिकार रहेकाले दोस्रोपल्ट प्रमाणीकरण गर्नैपर्ने प्रचण्डको तर्क काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसपल्ट राष्ट्रपति विद्या भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्नैपर्ने ...
read more -
मन्त्रीलाई श्रेष्ठलाई लाइन बस्न भनेपछि पक्राउमा परे सुरक्षागार्ड !
जनता र मन्त्री सबै एउटै भएकाले लाइनअनुसार पालो कुर्न भनेकै भरमा प्रहरीले पक्रियो छाया सेन्टरका सुरक्षागार्ड काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बसेर सर्वसाधारणले झैं कुर्न भनेकै ...
read more -
सिट बाँडफाँटको गाँठो फुकाउन बालुवाटारमा हुँदै देउवा–प्रचण्ड छलफल
आगामी ४ मंसिरमा हुने निर्वाचनमा सिट बाँडफाँटमा सबै दल आ–आफ्नो अडानमा रहेपछि प्रचण्ड–देउवाबीच समस्या सुल्झाउन छलफल भएको हो काठमाडौं– सत्तारुढ पाँचदलीय गठबन्धनभित्र समाधान हुन नसकेको सिट बाँडफाँटको विषय टुंग्याउन प्रधानमन्त्री ...
read more -
एमालेले ग¥यो काठमाडौंका २० प्रदेशसभा सिटमा उम्मेदवार सिफारिस
एमाले काठमाडौं क्षेत्रीय कमिटी बैठकले काठमाडौंका २० वटै प्रदेशसभा निर्वाचन क्षेत्रका लागि प्रत्यक्षतर्फका उम्मेदवारको नाम सिफारिस गरेको हो काठमाडौं– नेकपा एमालेको काठमाडौं क्षेत्रीय कमिटी बैठकले काठमाडौंका २० वटै प्रदेशसभा निर्वाचन ...
read more -
सरकारको सुझबुझपूर्ण नीतिले नेपाल श्रीलंका बन्न नपाएको अर्थमन्त्री शर्माको दाबी
गत आर्थिक वर्षका गल्तीबाट पाठ सिकेर सरकारले काम गरिरहेको मन्त्री शर्माको दाबी काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले सरकारको सुझबुझपूण नीतिका कारण नेपालको अर्थतन्त्र श्रीलंकाको बाटोमा जान नपाएको दाबी गरेका छन् । ...
read more -
एमाले कार्यकर्तालाई आउँदो चुनावमा धाँधली भए प्रतिवादमा उत्रिन ओलीको निर्देशन
आउँदो चुनावमा एमालेको बहुमत आउने अध्यक्ष ओलीको दाबी काठमाडौं– नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले आगामी ४ मंसिरको चुनावमा सरकारले धाँधलीको प्रयत्न गरे प्रतिवादमा उत्रिन नेता÷कार्यकर्तालाई निर्देशन दिएका छन् ...
read more -
विश्वविद्यालयमा राजनीति नघुसाउन प्रधानमन्त्री देउवाको आग्रह
तालाबन्दीले विश्वविद्यालयको समस्या समाधान नहुने प्रधानमन्त्री देउवाको तर्क काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक आग्रह र पूर्वाग्रहबाट माथि उठेर विश्वविद्यालयका समस्याको समाधान खोजिनुपर्ने बताएका छन् । शुक्रबार ६९औं वाणिज्य दिवस र ...
read more



















